शेखर कोइरालाले आफ्नो समूहका नेताहरुको बैठक बोलाए

२०८२ माघ ४, आईतवार

काठमाडौँ : नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले पछिल्लो परिस्थितिबारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् ।डा.कोइरालाले दिउँसो १ बजे छलफलका बोलाएका हुन् ।

अनुपम फुडल्याण्डमा हुने छलफलले विशेष महाधिवेशनले वैधता पाएपछि उत्पन्न परिस्थितिबारे विमर्श गर्ने बताइएको छ । सबैसँग राय लिन छलफल बोलाएको शेखर निकट एक नेताले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार