आजदेखि म धराने जनता भएँ : हर्क साम्पाङ

२०८२ माघ ४, आईतवार

काठमाडौं : धरान उपमहानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएपछि हर्क साम्पाङले अब आफू साधारण जनता भएको प्रतिक्रिया दिएका छन्।

आइतबार पदबाट राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले अब आफू मेयरको भूमिकामा नरहेको जानकारी गराएका हुन्।

उनले लेखेका छन्, ‘आजबाट म मेयर साप रहिनँ है ! म आजदेखि धराने जनता ! जय माटो ! जय देश !’

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिनका लागि उनले आजै उपमेयर समक्ष आफ्नो राजीनामा बुझाएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार