कञ्चनपुर २ बाट माधव पन्तलाई दियो नेकपाले टिकट

२०८२ माघ ५, सोमबार

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा माधव पन्तलाई उम्मेदवार बनाउने भएको छ।

पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले टिकट दिएर कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको हुन्।

पन्त तत्कालीन नेकपा एकीकृत समाजवादीमा सहभागी थिए। उनी विद्यार्थी संगठनको उपाध्यक्षसम्म भए। सोही क्षेत्रमा यसअघि कांग्रेसका एनपी साउद निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार