एमालेलाई जिस्काउँदा र बिच्काउँदा महँगो पर्छ : ओली

२०८२ माघ ६, मंगलवार

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिस्काउँदा र बिच्काउँदा महँगो पर्ने चेतावनी दिएका छन् ।

आज झापा क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झकेलाधकेल भएको थियो ।

सोही घटनालक्षित गर्दै ओलीले सञ्चारकर्मीहरुसँग भने, ‘एमालेलाई जिस्काउनु र बिच्काउनु महँगो पर्छ । त्यो कसैले पनि नगर्दा हुन्छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार