माघ १२ गते पूर्वराजा ज्ञानेन्द्र शाह जनकपुर जाने

२०८२ माघ ७, बुधबार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने भएका छन् उनी पत्नी कोमल शाहसहित जनकपुर जान लागेको संवाद सचिव फणि पाठकले जानकारी दिए ।

जनकपुरमा उनले जानकारी मन्दिरको दर्शन गर्नेसहित राजावादीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार