पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

२०८२ माघ ८, बिहीबार

नवलपरासी पश्चिम : सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८ वर्षीय संकल्प फौजदारको आफ्नै घर नजिकै रहेको पानी जमेको खाल्डोमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको पृथ्बीचन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार