गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

२०८२ माघ ९, शुक्रबार

काठमाडौँ : नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्री पदका लागि प्रस्तावित उम्मेदवारका रूपमा अघि बढाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले उक्त निर्णय गरेको हो।

बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले सभापति थापालाई प्रधानमन्त्री पदका लागि पार्टीको औपचारिक उम्मेदवार बनाउने निर्णय गरिएको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार