दुई करोड जनातलाई काममा लाउने लक्ष्य छ : साम्पाङ

२०८२ माघ २२, बिहीबार

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुई करोड जनातलाई काममा लाउने आफ्नो लक्ष्य रहेको बताएका छन्।

उनले निर्वाचनमा आफूले जिते दुई करोड जनातलाई काममा लाउने लक्ष्य रहेको सामाजिक सञ्जालमार्फत बताएका हुन्।

उनले कार्यक्षेत्र बढाएर काममा राखेको उल्लेख गर्दै भने, ‘२२ जना त के २२ लाख र २ करोडलाई काममा लाउने मेरो लक्ष्य छ! कार्यक्षेत्र बढाएर काममा राखेको हुँ! ज्यादा नखोक्नु है!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार