सानिमा बैंकको बैंकिङ सेवा २ दिन अबरुद्ध हुने

२०८२ माघ २२, बिहीबार

काठमाडौं : सानिमा बैंकको २ दिन बैंकिङ सेवा अबरुद्ध हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ लगायत पस, इ–कम आदि सेवाहरु अबरुद्ध हुने जनाएको हो ।

उक्त सेवा माघ २३ गते शुक्रबार र माघ २६ गते सोमबार बिहान ७ बजेदेखि ९ बजेसम्म अबरुद्ध हुने बताउको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार