आज पनि सुनको मूल्यमा भारी गिरावट

२०८२ माघ २३, शुक्रबार

काठमाडौँ : शुक्रबार छापावाल सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार २ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार २ सय रुपैयाँले घटेर २ लाख ९१ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ८० रूपैयाँ कायम भएकोमा आज २ सय ७० रूपैयाँले घटेर ४ हजार ७ सय १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार