घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ माघ २९, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य १ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६ सय रूपैयाँ कायम भएकोमा आज १ सय रूपैयाँले  घटेर ३ लाख ६ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ९० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर ५ हजार ३ सय ४० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार