टी-२० विश्वकप : इटालीविरुद्ध नेपाल पहिले ब्याटिङमा

२०८२ माघ २९, बिहीबार

काठमाडौँ : टी–२० विश्वकप अन्तर्गत नेपालले आज दोस्रो खेलमा इटालीसँग प्रतिस्पर्धा गर्दैछ ।

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

इटालीले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

नेपालले शेर मल्लको स्थानमा ललित राजवंशीलाई उतारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार