बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन ३, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य २ हजार ३ सय रुपैयाँले बढेको छ ।

शुक्रवार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रवार चाँदीको मूल्य प्रतितोला ५ हजार रूपैयाँ कायम भएकोमा आज १५  रूपैयाँले घटेर ४ हजार ९ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार