घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन ५, मंगलवार

काठमाडौं : मंगलबार छापावाल सुनको मूल्य ९ सय रुपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ९ सय रुपैयाँले घटेर ३ लाख १ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय ६० रूपैयाँ कायम भएकोमा आज २५ रूपैयाँले बढेर ४ हजार ८ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार