काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

२०८२ फाल्गुन ८, शुक्रबार

काठमाडौँ : नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा पार्टीको समसामयिक विषय, विगतमा गरिएको अनुशासनको कारबाहीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार