अस्वस्थ भएपछि दाङ नआई काठमाडौँ फर्किए बालेन

२०८२ फाल्गुन ८, शुक्रबार

रुपन्देही : अस्वस्थ भएपछि बिहीबार राति सुर्खेतबाट रास्वपा सभापति रवि लामिछानेसँगै दाङ आउने पूर्वयोजना छाडेर रास्वपाका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्केका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार बेलुकी सुर्खेतबाट जहाजमा काठमाडौं फर्किएकाले लामिछाने र अन्य नेता मात्रै दाङ आएको बताए ।

रास्वपाले आज घोराहीमा लुम्बिनी प्रदेशस्तरीय चुनावी सभा आयोजना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार