रवि लामिछानेको चितवनमा घरदैलो कार्यक्रम

२०८२ फाल्गुन १०, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का सभापति रवि लामिछाने चुनावी घरदैलो कार्यक्रममा व्यस्त छन् ।

आइतबार सभापति लामिछानेले चितवनको वडा नम्बर १२ मा घरदैलो कार्यक्रम सुरु गरेका हुन् । लामिछानेले घर–घर पुगेर जनतासँग व्यक्तिगत रूपमा भेटघाट समेत गरेका थिए ।

यस अभियान अन्तर्गत लामिछाने आगामी केही दिनसम्म चितवनका अन्य वडाहरूमा निरन्तर जारी रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार