लम्जुङ्गे बाजा बोल रहेको गीत सार्वजनिक

२०८२ फाल्गुन ११, सोमबार

काठमाडौं : लम्जुङ्गे बाजा बोल रहेको गीत सार्वजनिक गरिएको छ ।

रमेश परियार र शान्ति सुनारको स्वर रहेको गीतमा रमेशी परियारले नै संगीत भरेका छन् । जसमा रविन लामिछानेको शब्द सिर्जना छ । उक्त गीतको भिडियोलाई दिलिप समनले निर्देशन गरेका छन् । अर्जुन अर्जुन बिसीको कोरियोग्राफ्री रहेको भिडियोमा सुनिल न्यौपाने, रीना गुरुङ, सुदीप थापा, सरोज पौडेल र प्रेम बस्नेतको अभिनय छ ।

विशाल थापाको छायांकन रहेको भिडियोलाई विभोर पोख्रेलले सम्पादन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार