कार्गो विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

२०८२ फाल्गुन १६, शनिबार

काठमाडौं : शनिबार बिहान बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान दुर्घटना भएको छ।

दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन्। विमान देशको केन्द्रीय बैंकबाट नयाँ नोट बोकेर उड्दै थियोे।

राष्ट्रिय अग्नि नियन्त्रक प्रमुख पावेल तोभरले मृतकमा चालक दलका सदस्य र नजिकै रहेका व्यक्ति रहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार