सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ६ सय रुपैयाँले बढेर ३ लाख २० हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय ४० रूपैयाँ कायम भएकोमा आज २ सय ४५ रूपैयाँले बढेर ५ हजार ९ सय ८५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार