रसुवागढी नाका ४ दिन बन्द हुने

२०८२ फाल्गुन १७, आईतवार

काठमाडौँ : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी ४ दिन बन्द हुने भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नाका बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर फागुन १८ गते बिहान ७ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म नाका बन्द हुने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार