कच्चा तेलको मूल्यमा वृद्धि

२०८२ फाल्गुन १८, सोमबार

काठमाडौं : अमेरिका र इजरायलीले इरानमाथि गरेको आक्रमणपछि विश्वभर तेलको मूल्यमा उछाल आएको छ।

सोमबार बिहान एसियाली बजार खुल्दा ब्रेन्ट क्रुड र निमेक्स लाइट स्विट आयल दुवै १० प्रतिशतभन्दा बढीले बढेको थियो। यद्यपिपछि थोरै कम भएको थियो।

बिहान ५ बजेसम्ममा ब्रेन्ट क्रुडको मूल्य लगभग ९ प्रतिशतले बढेर प्रतिब्यारेल लगभग ७९.३० डलर पुगेको थियो। जबकि निमेक्स लगभग ८.५ प्रतिशतले बढेर प्रति ब्यारेल लगभग ७२.७० डलर पुगेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार