चुनाव हुँदैन भन्ने ज्योतिष अधिकारी पक्राउ

२०८२ फाल्गुन १९, मंगलवार

काठमाडौं : फागुन २१ मा चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी रहेको छन् । उनलाई सोमबार साँझ चन्द्रागिरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए । प्रहरीका अनुसार ज्योतिष अधिकारीले ‘२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन’ भन्दै बोलेका थिए ।

उनलाई अहिले परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार