झापा-५ अध्यक्ष ओलीको र भक्तपुर-२ मा मेरो जित सुनिश्चित् छ : महेश बस्नेत

२०८२ फाल्गुन २१, बिहीबार

काठमाडौं : नेकपा (एमाले) का सचिव महेश बस्नेतले आज भईरहेको प्रतिनिधिसभाको निर्वाचनमा एमालेको बहुमत आउने दाबी गरेका छन् । उनले अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा जित्ने पनि दाबी गरे ।

यता, भक्तपुर २ मा आफ्नो पनि जित सुनिश्चित् रहेको उनको दाबी छ । यो निर्वाचनमा एमालेको बहुमत आउने कुरामा आफू विश्वस्त रहेको बस्नेतको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार