काठमाडौँ : बिहीबार दिउँसो ३ बजेसम्म ७४ लाख मत खसेको छ ।
देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७४ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ । देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ ।

Copyright © 2026, All Rights Reserved | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा