मोरङ–३ मा रास्वपाको अग्रता, कांग्रेसका सुनील शर्मा तेस्रो

२०८२ फाल्गुन २२, शुक्रबार

काठमाडौं : प्रतिनिधि सभा निर्वाचनअन्तर्गत मोरङ–३ को जारी मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गणेश कार्कीले अग्रता कायमै राखेका छन्।

रास्वपाका गणेश कार्कीले २ हजार ७८८ मत ल्याउँदा प्रतिस्पर्धी अमीर मगरले २ हजार २०० मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका सुनीलकुमार शर्माले २ हजार १३४ मत प्राप्त गरेका छन्। एमालेका इरनकुमार राईले ६०९ मत प्राप्त गर्दा नेकपाका डा. देउमान सम्बाहाङ्फेले १०३ मत प्राप्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार