सिराहाको ल फर्ममा विस्फोट, एक जना घाइते

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं : सिराहाको जिल्ला अदालत र बार एसोसिएसन नजिकै ल फर्ममा विस्फोट भएको छ। सिराहा नगरपालिका-१ स्थित बजारमा रहेको ल फर्ममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकले जानकारी दिए।

प्रहरी अहिले घटनास्थलमा पुगेको छ। सुतली बम विस्फोट भएको हुनसक्ने आशंका गरिएको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार