घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले घटेर ३ लाख १७ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रूपैयाँ कायम भएकोमा आज २ सय ५ रूपैयाँले घटेर ५ हजार ५ सय १५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार