चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत टिकटकमा भाइरल

२०८२ फाल्गुन २८, बिहीबार

काठमाडौँ : चलचित्र ‘राम नाम सत्य’को ‘धागोले बाटेको’ गीत टिकटकमा भाइरल बनेको छ ।

गीत सार्वजनिक भएको दुई साता नपुग्दै युट्युवमा २१ लाख पल्ट हेरिएको छ भने एक लाखभन्दा धेरै टिकटक बनाइएको छ । मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ गीतमा मुख्य नायक विराज भट्ट र नायिका सुपुष्पा भट्टलाई फिचरिङ छ ।

माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’मा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुषसिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ । यो गीतमा बाबुल गिरी र रचना रिमालको स्वर, डाक्टर डीआर उपाध्यायको शब्द, बाबुल गिरीको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार