मुग्लिन-नारायणगढ सडक एकतर्फी बन्द

२०८२ फाल्गुन २९, शुक्रबार

मुग्लिन : मुग्लिन नारायणगण सडकखण्डको तुइन खोलामा ढुंगा खस्दा सडक अवरूद्ध भएको छ।

शुक्रबार साँझ तुइन खोला माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडक अहिले एकतर्फी सञ्चालनमा आइसकेको छ।

माथिबाट ढुंगा झरिरहेको हुँदा सावधानी अपनाएर यात्रा गर्न कार्यालयले अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार