रास्वपा सचिवालय बैठक सुरु

२०८२ चैत्र १, आईतवार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा बैठक सुरु भएको हो ।

पार्टी सभापति रवि लामिछाने भने भर्चुअल माध्यमबाट बैठकमा जोडिएका छन् । उनी केही दिन यता स्वास्थ्यका कारण घरमै आराम गरिरहेका छन् ।

आजको बैठकले समानुपातिक तर्फबाट पठाउने व्यक्तिहरूको नाम टुंगो लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार