आयोगले सार्वजनिक गर्‍यो समानुपातिक सांसदको सूची

२०८२ चैत्र २, सोमबार

काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित ११० सांसद्को सूची सार्वजनिक गरेको छ।

आयोगले विभिन्न दलहरूबाट सिफारिस भएर आएका ११० जनाकाे नाम सार्वजनिक गरेको हो। प्रतिनिधि सभाकाे २७५ सिटमध्ये १६५ प्रत्यक्ष र ११० सिट समानुपातिकतर्फ निर्वाचित हुने व्यवस्था छ। सोही अनुसार, आयोगले ११० जनाको नाम सार्वजनिक गरेको हो।

निर्वाचित सांसद्लाई चैत ५ गते बिहान साढे ११ बजे प्रमाणपत्र वितरण गरिने पनि आयोगले जनाएको छ।

हेर्नुहोस् सूची :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार