बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र ३, मंगलवार

काठमाडौँ : मंगलबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला ५ हजार २ सय ६५ रूपैयाँ कायम भएकोमा आज ७० रूपैयाँले बढेर ५ हजार ३ सय ३५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार