राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने

२०८२ चैत्र ३, मंगलवार

काठमाडौं : संसदमा ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् ।

राप्रपाबाट प्रत्यक्षमा चुनाव जित्ने उनी एक्ला उम्मेदवार हुन् ।राप्रपाले अघिल्लो चुनावभन्दा यसपटक कमजोर प्रदर्शन गरेको छ । २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा ७ र समानुपातिकमा ७ गरी कुल १४ सिट जितेको थियो ।

यसपटक प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी राप्रपा ५ स्थानमा खुम्चिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार