सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र ४, बुधबार

काठमाडौँ : बुधबार छापावाल सुनको मूल्य २ हजार २ सय रूपैयाँले घटेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २ हजार २ सय रूपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय  ३५ रूपैयाँ कायम भएकोमा आज १८५ रूपैयाँले घटेर ५ हजार १ सय ५० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार