यो देश अहिले पनि नबने कहिल्यै बन्दैन : लामिछाने

२०८२ चैत्र ४, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले यो देश अहिले पनि नबने कहिल्यै नबन्ने बताएका छन्।

ललितपुरको ग्वार्कोस्थित रास्वपाको अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्न पुगेका उनले यो देश अहिले पनि नबने कहिल्यै नबन्ने बताएका हुन्। सानो बोलीले अप्ठ्यारो पार्ने भएकाले जथाभावी नबोल्न पनि उनले सबैसँग अनुरोध गरे। नेपालीले दिएको ठूलो मतको कदर गर्न उनकाे अनुरोध छ।

रास्वपाले हिजो र आज आफ्ना नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिइरहेको छ । कार्यक्रमको समापन मन्तव्यका लागि सभापति त्यहाँ पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार