सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र ५, बिहीबार

काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य ५ हजार ४ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार ४ सय रूपैयाँले घटेर ३ लाख २ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला ५ हजार १ सय ५० रूपैयाँ कायम भएकोमा आज १ सय ४० रूपैयाँले घटेर ५ हजार १० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार