सभापतिको कुर्सी खाली राखेर कांग्रेस बैठक सुरू

२०८२ चैत्र ६, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरू भएको छ । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बैठक सुरू भएको हो ।

राजीनामा दिएका गगन बैठकमा सहभागी छैनन् । उनको कुर्सी खाली राखेर बैठक सुरू गरिएको छ ।

आजको बैठकमा सभापति थापाको राजीनामा र चुनावी समीक्षा गर्ने बैठकको एजेन्डा छ । उपसभापति शर्माले बैठकले सभापति थापाको राजीनामा अस्वीकृत गर्ने बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार