कांग्रेस पूर्वसभापति देउवा सिंगापुरबाट हङकङ प्रस्थान

२०८२ चैत्र ७, शनिबार

काठमाडौं : उपचारका लागि सिंगापुर पुगेका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन्।

सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन उनी हङकङ प्रस्थान गरेका हुन्।

उनी हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर नेपाल फर्कने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार गोविन्द परियारले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार