संखुवासभामा एक महिला मृत फेला

२०८२ चैत्र ८, आईतवार

काठमाडौँ : संखुवासभामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।

मादी नगरपालिका–४ सिर्जुङ बस्ने ४९ वर्षीया माया कुमारी भुजेल मृत अवस्थामा फेला परेकी हुन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, आफ्नै घर नजिकै आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार