राज्यको सेवा सुविधामा विभेद हुनु हुँदैन : हर्क साम्पाङ

२०८२ चैत्र ९, सोमबार

काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राज्यले दिने सेवा सुविधाहरूमा सबै नागरिकका लागि समान हुनुपर्ने बताएका छन्।

राज्यको सेवा सुविधामा विभेद हुन नहुने बताउँदै उनले विभेद भएमा कसैले पनि नलिन नहुने तर्क गरे।

साम्पाङले सामाजिक सञ्जालमा भने – ‘राज्यको सेवा सुविधामा विभेद हुनु हुँदैन है! नत्र कसैले पनि नलिनु राम्रो! कसैले लिने कसैलाई नदिने गर्नु हुन्न!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार