सुदन किरातीले दिए प्रलोपाबाट राजीनामा

२०८२ चैत्र १९, बिहीबार

काठमाडौँ : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को अध्यक्ष परिषद्का सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पदबाट राजीनामा दिएका छन् ।

तत्कालीन नेकपा (माओवादी केन्द्र)ले नेकपा एकीकृत समाजवादीसहितका दलहरूसँग एकता गरेर नेपाली कम्युनिष्ट पार्टी तर्फ लागेपछि किरातीले प्रलोपामा गएका थिए ।

पार्टी परित्याग गरेका किरातीले बुधबार बसेको अध्यक्ष परिषद्को बैठकमा राजीनामा बुझाएको हुन् । तर, राजीनामा भने स्वीकृत भइसकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार