काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन् ।
फागुन २१ पछिको निर्वाचनपछि बस्न लागेको पहिलो बैठकलाई सभापति लामिछानेले सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए ।
अपराह्न २ बजेदेखि संसद बोलाइएको छ ।





