नेकपा एमालेले सभामुख पदमा उम्मेदवारी दिने

२०८२ चैत्र २०, शुक्रबार

काठमाडौँ : नेकपा एमालेले प्रतिनिधि सभाको सभामुख पदमा उम्मेदवारी दिने नदिनेबारे छलफल गरेर निर्णयमा पुग्ने जनाएको छ ।

सभामुखको निर्वाचनका लागि आज दिउँसो २ सम्म मनोनयन दर्ताको समय तोकिएको छ । एमाले सांसद ऐन महरले विपक्षी दलका तर्फबाट कसैले उम्मेदवारी दर्ता गरेमा समर्थन गर्ने यदि विपक्षीका तर्फबाट कसैले उम्मेदवारी नदिए एमाले आफैँले उम्मेदवारी दर्ता गर्ने बताए ।

‘विपक्षी कसैले उम्मेदवारी दिए समर्थन रहन्छ, यदि नभए एमाले नै उम्मेदवारी दिन्छ’,महरले भने, ‘एक बजेको सचिवालय बैठकले निर्णय गर्छ ।’

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार