कलाकार ‘बले’ बलात्कार आरोपमा पक्राउ

२०८२ चैत्र २१, शनिबार

काठमाडौँ :बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’लाई प्रहरीले पक्राउ गरेको छ।

अमेरिकामा रहेकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमा लेख्दै कलाकार लम्साललाई बलात्कारको आरोप लगाएकी हुन्। त्यसलगत्तै लम्साललाई फिल्म ‘पाँच पाण्डव’बाट निष्कासन पनि गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार