सांसद रेखा शर्मा रिहा

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ : लुम्बिनी प्रदेश सभाकी सांसद रेखा शर्मा रिहा भएकी छन्। आइतबार जिल्ला अदालत, काठमाडौँका न्यायाधीश जगत पौडेलको इजलासले सांसद शर्मालाई हिरासतमा राखिरहन नपर्ने आदेश दिएको हो।

आफ्नै घरमा काम गर्ने बालिकालाई यातना दिएको आरोपमा जिल्ला प्रहरी परिसर, काठमाडौँले आइतबार राति शर्मालाई पक्राउ गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार