अब सर्वोच्च अदालत पनि सातामा दुई दिन बन्द हुने

२०८२ चैत्र २३, सोमबार

काठमाडाैँ : सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सर्वाेच्च अदालतले पनि बिदा दिने भएकाे छ ।

साेमबार बसेकाे अदालतकाे पूर्ण बैठकबाट प्रत्येक शनिबार र आइतबार बिदा हुने भन्दै सूचना जारी गरेकाे छ । यस्तै सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म साथै कार्तिक १६ गते देखि माघ १५ गतेसम्म अपराह्न ४ बजेसम्म कायम हुने छ।

यसअघि सरकारले दुई बिदा सँगै कार्यालय समयबारे निर्णय गरेकाे थियाे ।

k

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार