सन नेपाल लाइफको निमित्त सीईओमा फुयाँल नियुक्त

२०८२ चैत्र २५, बुधबार

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कवि फुयाँललाई दिने निर्णय गरेको छ ।

यही चैत २४ गते बसेको सञ्चालक समितिले बैठकले यस्तो निर्णय गरेको हो । उनी हाल कम्पनीमा वरिष्ठ उप–प्रमुख कार्यकारीको रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार