सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

२०८२ चैत्र २५, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७ हजार २ सय रूपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ७ हजार २ सय रूपैयाँले बढेर २ लाख ९९ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय २० रूपैयाँ कायम भएकोमा आज २ सय ५ रूपैयाँले बढेर ५ हजार २५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार