ओली र लेखकलाई आजै रिहा गर्ने तयारी

२०८२ चैत्र २६, बिहीबार

काठमाडौँ : जेन्जी आन्दोलन घटना छानबिनका नाममा पक्राउ परेका नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक आजै छाड्ने तयारी भएको छ ।

सर्वोच्च अदालतको आदेशमा उनीहरुलाई आजै छाड्ने तयारी भइरहेको स्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार